आत्माको शान्तिको कामना
2011 December 27
आज फेरी मलाई त्यो दिनको याद आयो आज भन्दा २० बर्ष अगाडी मेरो माहिलो भाइ जनकराज अधिकारी यो संसारबाट सदाका लागि बिदा भएका थिए त्यो भन्दा ठुलो दुखको दिन मेरो लागि कहिले भएन उनको आत्माको शान्तिको कामना
No comments yet














